प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने

११ जेठ, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । बलात्कार आरोपमा गिरी पक्राउ परेयता सुनसान बनेको उनको आश्रमको अतिथी गृहमा २ … Continue reading प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने